नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा बानीया विजयी
मकवानपुर ।
नेपाली कांग्रेसको बागती प्रदेश सभापतिमा इन्द्रबहादुर बानीया विजयी भएका छन् ।
देश्रो चरणमा खसेको २ हजार २५ मतमा १ हजार ८५ मत प्राप्त गरि बानीयाँ प्रदेश सभापतिमा विजयी भएका हुन् ।
उनले निकट्तम प्रतिस्पर्धी जगदिश्वर नरसिंह केसिलाई पराजित गरेका हुन् । पराजित केसील ९२७े मत प्राप्त गरे ।











































