हेटौंडाको सानोपोखरामा टि.जि अटो गाडेन संचालनमा

लोकखबर
२०७८ मंसिर २७, सोमबार १२:०५

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ सानोपोखरास्थित रहेको राधाकृष्ण मन्दिर अगाडी टि.जि अटो गाडेन संचालनमा आएको छ ।

हेटौंडा उपमहानगरपालिका प्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यतामा सोमबार (आज) टि.जि अटो गाडेनको उदघाटन गरिएको हो।

संचालक मंगलबहादुर थिङ्ग, शुवास थिङ्ग र बरुन थिङ्गको संयुक्त सहाकार्यमा टि.जि अटो गाडेन संचालनमा आएको हो । सो गाडेनमा दुई पांग्रे, अटो तथा जिप गााडी लगायतको मर्मत, स्पेयर पाट र सर्भिसिङ हुँने संचालक मंगलबहादुर थिङ्गले जनाएको छ ।

Open photo
कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य सुनिल मोक्तान, समाजसेवि तथा युवा नेता विसाल महत तथा टि.जि अटो गाडेनको प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको