दोस्रो चरणको निर्वाचन दिउँसो साढे ३ बजेदेखि सुरु हुने

लोकखबर
२०७८ मंसिर २८, मंगलवार ११:५५

नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको निर्वाचन दिउँसो साढे ३ बजेदेखि सुरु हुने भएको छ ।

केन्द्रीय निर्वाचन समितिको बैठकले मतदानका लागि साढे ३ बजेदेखि साढे ७ बजेसम्म मतदानको समय निर्धारण गरेको हो ।

सभापति पदको चुनावमा पहिलो चरणमा कुनै पनि उम्मेदवारको पक्षमा ५० प्रतिशत मत नकटेपछि पुन दोस्रो राउण्डमा मतदान हुन लागेको हो ।

दोस्रो चरणमा शेरबहादुर देउवा र डा। शेखर कोइरालाका बिच प्रतिष्पर्धा हुने भएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको