पर्सा प्रहरीद्धारा चार कठामा लगाएको गाँजा खेती नष्ट

लोकखबर
२०७८ पुष २६, सोमबार १८:२२

मकवानपुर । चार कठामा लगाएको गाँजा खेती फडानी गरि नष्ट गरिएको छ ।

शनिबार करिब ११ः३० बजेको समयमा ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली र एकटांगाबाट खटिएको संयुक्त प्रहरी टोलीले पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ रेन्जपोष्ट औराहा स्थितमा रहेको ४ कठ्ठामा लगाएको गाँजाको बोट फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको