मानवसेवा आस्रमद्वारा ८० वर्षीय वृद्ध आमाको उदार
मकवानपुर । हेटौंडा उपमहानगरपालिका-९ स्थित रहेको मानवसेवा आस्रमले आज ८० वर्षीय वृद्ध महिलालाको उदार गरेको छ ।
बुधबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ को सिफारिसमा तथा नगर प्रहरीको सहयोगमा आस्रमले उद्घार गरेको आस्रमका अभियानता होमनाथ पौडेलले बताए ।
उनका अनुसार ८० वर्षीय आमाको नाम तथा उनको व्यक्तिगत विवरण खुलेको छैन । साथै भोलिबाट आमाको परिवार खोजी कार्य अगाडी बढाउइने उनले बताए ।











































