जिसस मकवानपुरका प्रमुख खुलाललाई कोरोना संक्रमण पुष्टि

लोकखबर
२९ पुष २०७८, बिहीबार १७:२६

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलाललाई कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।

बिहिबार सामाजिक संजालमा लेख्दै प्रमुख खुलाले आफुलाई संक्रमण पुष्टि भएको जनाएका छन् ।

प्रमुख खुलालले आफु संग तीन दिन देखि सम्पर्कमा पाईपुगेका सबैलाई सतर्क र सचेत रहन आग्रह गरेका छन् ।

उनले भनेका छन्ः रिपोर्ट पोजेटिभ आयको हुदा ३ दिन अगाडि देखि मेरो सम्पर्कमा आईपुग्नु भयका सबै मित्रहरुलालाई सतर्क र सचेत रहन अनुरोध छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*