टीभीएस मोटरसाइकल अपाचे एक्सचेन्ज अफर भोलिसम्म

लोकखबर
१३ माघ २०७८, बिहीबार २१:१६

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ सितलमहल चोक स्थित रहेको हेटौंडा अटो मार्ट प्रा.लि.ले ६ दिने टीभीएस मोटरसाइकल अपाचे एक्सचेन्ज अफर ल्याएको छ।

माघको ९ गतेदेखी सुरु भएको अपाचे एक्सचेन्ज अफर भोलि (शुक्रबार) सम्मका लागि मात्र रहेको हेटौंडा अटो मार्ट प्रा.लि.का संचालक प्रवेशराज बरुवालले बताए ।

उनका अनुसार टीभीएसले पुरानो मोटरसाइकल ल्याएर नयाँ मोटरसाइकल लिन चाहनेलाई थप रु ६ हजार ९ सय ९९ इएमआइद्वारा बोनस दिने छ ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*