प्रहरीलाई सजिलोको लागि स्पोटर्स जुत्ता दिने

लोकखबर
२०७८ माघ १९, बुधबार १४:१०

काठमाडौं । नेपाल प्रहरीका कर्मचारीले अब पिटी जुत्ताको सट्टा स्पोटर्स जुत्ता पाउने भएका छन् । पिटी भन्दा स्पोटर्स जुत्ता प्रहरीका लागि सजिलो र आरामदायक हुने निष्कर्ष निकाल्दै प्रहरीले प्रहरी नियमावली नै संशोधन गरेर यससम्बन्धि प्रावधान हेरफेर गरेको हो ।

गत १० माघमा राजपत्रका प्रकाशित प्रहरी नियमावली अनुसूचि हेरफेरको सूचनामा पिटी जुत्ताको सट्टा स्पोटर्र्स जुत्ता दिने उल्लेख गरिएको छ ।

दुई वर्षमा प्रहरीले एक जोर स्पोर्टस् जुत्ता पाउँछन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको