२३ गतेबाट जिल्ला अदालतको सवै सेवा सुचारु हुने

लोकखबर
२०७८ माघ २१, शुक्रबार १६:४३

मकवानपुर । मकवानपुर जिल्ला अदालतले माघ २३ गते आइतबारदेखि सवै सेवा सुचारु गर्ने जनाएको छ ।

कोरोना भाइरस संक्रमण बढेपछि दुईसाताअघि सेवा सीमित गरेको जिल्ला अदालतले कोरोना भाइरस संक्रमणको दर घट्दै गएसँगै सवै सेवा सुचारु गर्ने जनाएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै मकवानपुर जिल्ला अदालतले आइतबारदेखि सवै सेवा सुचारु गर्ने जनाएको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको