भेस्पा अप्रिलियाको एक्सचेन्ज अफर आजसम्म

लोकखबर
२०७८ फाल्गुन २०, शुक्रबार १४:३५

मकवानपुर । आरएस लाइफस्टाइलले भेस्पा अप्रिलियाको अफर ल्याएको छ । बजार विस्तारका लागि अफर ल्याएको संचालक सुदिप मानन्धरले बताए । अफरमा विशेष छुटको व्यवस्था गरिएको मानन्धरको भनाई छ । भेस्पा, अप्रिलियाको बजार राम्रो रहेको मानन्धरले बताए । स्कुटरको लुक्स राम्रो हुनाको साथै गुणस्तरिय रहेको आरएस लाइफ स्टाइलले जनाएको छ । यसको अफर आज शुक्रबारसम्म चल्ने जनाइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको