आगामी चुनावबाट प्रतिगमन पराजित : सभामुख सापकोटा

लोकखबर
२०७८ चैत्र १५, मंगलवार १२:३२

मकवानपुर । सभामुख अग्निप्रसाद सापकोटाले आगामी चुनावबाट प्रतिगमन पराजित हुने बताएका छन् । चौताराको कुविण्डेस्थित सेतिदेवी पन्चकन्या माविको अभिभावक भेलालाई सम्बोधन गर्दै सभामुख सापकोटाले आगामी चुनाबाट प्रतिगमन पराजित गर्नुपर्नेमा जोड दिए ।

केही समय अध्यापनसमेत गरेको विद्यालयको अभिभावक भेलामा उनले माओवादी सशस्त्र युद्धका क्रममा मारिएका शहीदहरूको तस्वीरमा माल्यार्पण गरेका थिए।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको