आज ईदउल फित्र मनाइदै

लोकखबर
२०७९ बैशाख २०, मंगलवार ०९:२५

मकवानपुर । मुस्लिम समुदायको महत्वपूर्ण पर्व ईदउल फित्र आज मंगलबार देशभर मनाइदैछ ।

अरबी पात्रो हिजरी संवत अनुसार दशौं महिना (सौवाल) को पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ पुगी आशिर्वाद लिने गरिएको छ । आशिर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन रही आएको छ ।

यसैबिच, सरकारले यो पर्व मनाउँनका लागि आज सार्वजनिक बिदा समेत दिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको