अंग्रेजी नयाँ वर्ष २०२३ शुभारम्भ

लोकखबर
२०७९ पुष १७, आईतवार ०७:१८

मकवानपुर । आज (आइतबार) देखि नयाँ वर्ष इस्वी सन् २०२३ सुभारम्भ भएको छ । जनवरी १ ग्रेगोरियन पात्रो अनुसार नयाँ वर्षको पहिलो दिन हो ।
जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुवात भएको भन्ने गरिएको छ ।
पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।
जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । नेपालमा पनि केही वर्षयता विभिन्न कार्यक्रमसहित अंग्रेजी नयाँ वर्ष मनाउने गरिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको