बकैया र बागमतीमा सार्वजनिक बिदा

लोकखबर
२०७९ फाल्गुन १६, मंगलवार ११:४९

मकवानपुर । मकवानपुरको बकैया र बागमती गाउँपालिकामा सार्वजनिक बिदा दिइएको छ । आज मंगलबार माझी जातिहरुको पर्व लदि (कोसीपुजा)को अवसरमा ति पालिकामा बिदा दिइएको हो ।
बकैया गाउँपालिकाले सोमवार एक सूचना जारी गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको छ ।
बागमती गाउँपालिकाले पनि माझी समुदायको महत्वपूर्ण पर्व लदिका अवसरमा सार्वजनिक छुट्टी दिने निर्णय गरेको छ ।
जिल्लाको बकैया र बागमती गाउँपालिकामा माझी समुदायको बसोबास छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको