लामिडाँडामा पहिरो खस्दा सडक अवरुद्ध

लोकखबर
२०८० श्रावण २१, आईतवार ११:३७

मकवानपुर । हेटौंडा-काठमाडौं जोड्ने त्रिभुवनराजपथ आइतबार विहानबाट अवरुद्ध भएको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका ९ लामिडाँडामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । प्रहरीका अनुसार यतिबेला पहिरो पन्छाउने कार्य भइरहेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको