न्यायिक समितिको वार्षिक समीक्षा

लोकखबर
२०८० माघ २५, बिहीबार २०:२३

मकवानपुर । हेटौंडा उपमहानगरपालिका न्यायिक समितिको बार्षिक समीक्षा र मेलमिलाप कर्ताहरुको भेला भएको छ ।
न्यायिक समिति संयोजक एवम नगर उप प्रमुख राजेश बानिया अध्यक्षता तथा नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा न्यायिक समिति सदस्यहरु ज्ञानबहादुर थापा मगर, सन्तुमाया पाख्रीन, महाशाखा प्रमुख तथा उजुरी प्रशासक भीमप्रसाद तिमल्सिना, कानुन शाखा प्रमुख लक्ष्मण मैनालीलगायतको आतिथ्यता थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको