मनहरीमा बालबालिकालाई क्षमता विकास र माईन्युट लेखन तालिम शुरु

लोकखबर
१३ बैशाख २०८१, बिहीबार १३:४१

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा बालबालिकाहरुको क्षमता विकास तथा माईन्युट लेखन सम्बन्धी ५ दिने तालिम बुधबारबाट सुरु भएको छ ।

मनहरी गाउँपालिकाको आयोजना तथा नमस्ते मनहरी मिडिया प्रालिको समन्वयमा तालिम शुरु भएको हो । बैशाख १६ गतेसम्म चल्ने तालिम मनहरी गाउँपालिका वडा नम्बर ३ लामिटारमा शुरु भएको हो ।

तालिममा बालबालिकाको क्षमता विकास तथा माईन्युट लेखन सम्बन्धी विस्तृत रुपमा प्रशिक्षण दिईने बताइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*