मधेसी आयोगको प्रतिवेदन बागमती प्रदेश प्रमुखसमक्ष पेश

लोकखबर
२०८१ बैशाख १८, मंगलवार २१:३८

मकवानपुर । मधेसी आयोगको आर्थिक वर्ष २०७९–०८० को वार्षिक प्रतिवेदन बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष प्रस्तुत गरिएको छ ।

आयोगकी सदस्य आभा कुमारीले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम मधेसी आयोगको पाँचौँ वार्षिक प्रतिवेदन पेश गरेकी हुन् ।

प्रदेश प्रमुखको कार्यालय बागमती प्रदेश हेटौँडाले आजै विज्ञप्ति जारी गर्दै मधेसी आयोगको प्रतिवेदन बुझेको जानकारी दिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको