वैवाहिक वर्षगाँठका अवसरमा हेटौँडेली दम्पत्तिको सहयोग

लोकखबर
२० बैशाख २०८१, बिहीबार १२:५५

मकवानपुर । हैटौँडाका एक दम्पत्तिले वैवाहिक वर्षगाँठका अवसरमा सहयोग प्रदान गरेका छन् ।

आफुहरुको विवाह भएको दिनको अवसर पारेर हेटौँडाका रिजन लामिछाने र ममता पुडासैनीले मामाघर नेपाल संस्थालाई खाद्यान्न सहयोग गरेका हुन् ।

मकवानपुरको हेटौँडा ११ डाङडुङेमा अवस्थित संस्थालाई उनीहरुले चामल १ बोरा, दाल ५ केजी र नुन ५ पाकेटसहितका खाद्यान्न सहयोग गरेका हुन् । उनीहरुले मामाघर नेपालमै केक काटेर वैवाहिक वर्षगाँठ समेत मनाएका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*