बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने

लोकखबर
२०८१ जेष्ठ ६, आईतवार १४:३८

मकवानपुर । बागमती प्रदेश सरकारले यही जेठ १४ गते नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछन्। आजको प्रदेशसभा बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१-८२ को विनियोजित बजेटका सैद्धान्तिक पक्ष र योजनाको प्राथमिकताका विषयमा छलफल हुने हुनेछ । बजेटको सैद्धान्तिक पक्षमा भोलि पनि छलफल हुनेछ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको