राक्सिराङ्ग गाउँपालिकामा कपाल काट्ने तालिम हुँदै

लोकखबर
२०८१ जेष्ठ १८, शुक्रबार १५:११

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा कपाल काट्ने तालिम सञ्चालन भइरहेको छ।

लालित्य सेवा प्रतिष्ठानले युवाहरूलाई लक्षित गर्दै जेठ ७ गतेदेखि १६ दिने कपाल काट्ने तालिम शुरु गरेको हो।

राक्सिराङ्ग गाउँपालिकाको आर्थिक सहयोगमा सुरु भएको तालिम यही जेठ २२ गते सम्पन्न हुनेछ। तालिममा राक्सिराङ्ग गाउँपालिकाका युवाहरू सहभागी छन्।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको