फापरबारीका विद्यार्थीलाई लागु औषध दुर्व्यसनी तथा कानूनी व्यवस्था सम्बन्धि प्रशिक्षण

लोकखबर
२३ जेष्ठ २०८१, बुधबार २१:१६

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ८ फापरबारीमा विद्यार्थीहरुलाई लागु औषध दुर्व्यसनी तथा कानूनी व्यवस्था सम्बन्धि प्रशिक्षण प्रदान गरिएको छ ।

फापरबारी स्थित जनता माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई लागु औषध दुर्व्यसनी तथा कानूनी व्यवस्था सम्बन्धि प्रशिक्षण प्रदान गरिएको हो ।

बुधबार ईलाका प्रहरी कार्यालय फापरबारीमा कार्यरत प्रहरी नायव निरिक्षक विशाल लामाले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई प्रशिक्षण दिएका हुन् । विद्यालयको कक्षा १० मा अध्ययनरत विधार्थीीहरु प्रशिक्षणमा सहभागी भएको कार्यालयले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*