बागमती प्रदेशको बजेट असार १ गते प्रस्तुत हुने

लोकखबर
३० जेष्ठ २०८१, बुधबार १४:५७

मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट असार १ गते प्रदेशसभा बैठकमा प्रस्तुत हुने भएको छ ।

असार १ गते अपरान्ह ४ बजे बस्ने प्रदेशसभा बैठकमा बैठक प्रस्तुत हुने भएको हो ।

बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बजेट प्रस्तुत गर्ने छन् ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको बताइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*