हेटौँडा ८ मा बाल समूहलाई टिसर्ट सहयोग

लोकखबर
२०८१ असार २४, सोमबार १२:४६

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ विकास टोलमा अवस्थित एक बाल समूहलाई वडाले टिसर्ट सहयोग गरेको छ । ८ नम्बर वडा कार्यालयबाट प्राप्त टिसर्टलाई आज बाल समूहमा वितरण गरिएको हो ।

त्यहाँस्थित समगरमाथा बाल समूहका सदस्यहरुको उपस्थितिमा टिसर्ट वितरण गरिएको हो । वडाबाट प्राप्त भएको टिसर्टलाई समूहका संरक्षक तथा अभिभावक पार्वती दाहासहितको उपस्थितिमा वितरण गरिएको बाल समूहले जनाएको छ ।

 

वडाबाट बाल समूहको नाम अंकित टिसर्ट पाएपछि बाल समूहका सदस्यहरु खुशी भएका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको