गाउँपालिका अध्यक्षले किन पोखे यस्तो पीडा !

लोकखबर
१३ चैत्र २०७५, बुधबार १५:२२

मकवानपुर । मकवानपुको कैलाश गाउँपालिकाका अध्यक्ष टंक मुक्तानले संघीय सरकारले स्थानीय तहलाई विभेद गरेको भन्दै आफ्नो फेशबुकमार्फत दुःखेसो पोखेका छन् । आफ्नो गाउँपालिकामा जन्म दर्ताका लागि सही गर्ने सचिव समेत नभएकोमा उनले व्यङ्ग्य गरेका छन्। उनले लेखेको फेशबुक स्टाटस यस्तो छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*