शिक्षक र अभिभावकलाई बालसंरक्षण सम्बन्धि अभिमुखीकरण

लोकखबर
१४ जेष्ठ २०७६, मंगलवार २१:४७

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा बाल संरक्षण तथा सुरक्षा नीतिका विषयमा अभिभावकलाई अभिमुखीकरण प्रदान गरिएको छ।
खेलकुद समन्वय समिती बकैया गाउँ पालिकाले मर्सिकोर नेपालसंगको सहकार्यमा सञ्चालन गरिरहेको जीए परियोजना अन्तर्गत एक दिने अभिमुखीकरण भएको हो ।
बकैया गाउँपालिकाका विभिन्न विद्यालयका शिक्षक अभिभावक संघमा आबद्द शिक्षक, विद्यालय व्यवस्थापन समितिका सदस्य लगायतको सहभागिता रहेको अभिमुखीकरणमा सुशीलराज गिरीले सहजीकरण गरेका हुन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*