विधेयक विरुद्द मानवसाङ्लो

लोकखबर
२५ जेष्ठ २०७६, शनिबार १४:४०

मकवानपुर । प्रस्तावित मिडिया काउन्सिल विधेयकको आज मकवानपुरका पत्रकारले विरोध गरेका छन् ।

हेटौंडाको बुद्ध चोकमा मानवसाङ्लो प्रर्दशन गरी विरोध गरिएको हो । विरोध आयोजना नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश समितिले गरेको हो ।

मानवसाङ्लो प्रर्दशनमा सहभागी पत्रकारहरुले मिडिया काउन्सिल विधेयक फिर्ता गर, प्रेस स्वतन्त्रताको सम्मान गर, पूर्ण प्रेस स्वतन्त्रता ग्यारेन्टी गर लगायतका प्लेकार्ड बाकेका थिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*