नेवार समुदायको किया पुजा मनाइदै,आज सार्वजनिक बिदा

लोकखबर
१३ कार्तिक २०७६, बुधबार ०८:५४

मकवानपुर । आज नेवार समुदायमा किया पुजा अर्थात् भाइटिका लगाउँदै छन् । सरकारले किया पुजाका लागि आज सार्वजनिक बिदा समेत दिएको छ ।
मंगलबार भाइटीका नलगाएका नेवार समुदायले आज लगाउँदैछन् ।

नेवार समुदायले हिजो भाइटिकाको दिन नेपाल सम्वतको नयाँ वर्ष मनाएकाले आज किया पुजा मनाउन लागेका हुन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*