गायक निशान भट्टराईको कार दुर्घटनामा मृत्यु

लोकखबर
२९ पुष २०७६, मंगलवार ०९:१८

मकवानपुर । गजल गायक निशान भट्टराईको कार दुर्घटनामा परेर मंगलबार विहान मृत्यु भएको छ । सोमबार राती दरबारमार्गमा रहेको एक रेन्टुरेन्टबाट फर्कदै गरेको गायक भट्टराई आफैंले चलाएको कार दुर्घटनामा परेका हुन् । कार अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किएको प्रहरीले जानकारी दिएको छ ।
कार दुर्घटनामा गम्भीर भएका गायक भट्टराईलाई उपचारका लागि ट्रमा सेन्टर लगिएपनि उनको उपचारकै क्रममा मृत्यु भएको हो । गायक निशान गायिका लोचन भट्टराईका भाइ रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*