कहाँ भागे कोरोना संक्रमित

लोकखबर
१२ जेष्ठ २०७७, सोमबार १७:३१

मकवानपुर । कोरोना संक्रमित अस्पतालबाटै भाग्दा जनकपुरमा तनाव भएको छ ।
जनकपुर प्रादेशिक अस्पतालबाट भागेका कोरोना संक्रमित अझै वेखबर छन् । उहाँ कहाँ छन् भन्ने जानकारी नहुँदा त्रास बढेको छ ।
भागेका व्यक्ति फेला नपरेकाले उनीबाट अन्य व्यक्तिमा संक्रमण फैलिनसक्ने जोखिमका कारण तनाव भएको हो ।
सर्लाहीका ४० वर्षिया कोरोना संक्रमित आइतवार विहान ३ बजेतिर जनकपुरस्थित प्रादेशिक अस्पतालमा रहेको कोभिड १९ विशेष कक्षको झ्याल फाडेर भागेका हुन् ।
भाग्ने संक्रमितको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*