एमाले मकवानपुरको इन्चार्जमा राना

लोकखबर
२०७८ मंसिर २७, सोमबार ११:१५

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी मकवानपुरको इन्चार्जमा केन्द्रीय सदस्य रामेश्वर राना चयन भएका छन् ।

काठमाण्डौम भएको एमालेको दोश्रो केन्द्रीय कमिटिको पूर्ण बैठकले रानालाई मकवानपुर इन्चार्जको जिम्मेवारी दिएको हो ।

बैठकले मकवानपुरबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका कृष्णप्रसाद दाहाल तथा जुनेली श्रेष्ठलाई मकवानपुरको सह–इन्चार्जको जिम्मेवारी दिएको छ ।

त्यस्रगरी भारती पाठकलाई वन तथा वातावरण क्षेत्रको सह–इन्चार्जको जिम्मेवारी प्रदान गरेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको