हेटौंडामा कोरोनाका कारण थप एकको मृत्यु, संख्या १६७ पुग्यो
मकवानपुर । मकवानपुरमा कोरोना भाइरस जोखिमको कारण थप एक जनाको मृत्यु भएको छ ।
मंसिर २४ गते शुक्रबार राति हेटौंडा ७ को ८३ वर्षीया वृद्धाको उपचाको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको स्वास्थय कार्यलय मकवानपुरले जनाएको छ ।
यो संगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ६७ पुगेको कार्यलयले जनाएको छ ।











































