देउवालाई मतदान गर्न विज्ञप्तिनै निकालेर निधिले गरे अपिल (विज्ञप्तिसहित)

लोकखबर
२०७८ मंसिर २८, मंगलवार १५:२४

काठमाडौं । नेपाल काँग्रेस सभापति पदका उम्मेदवार विमलेन्द्र निधिले दोस्रो चरणमा हुन लागेको मतदानमा सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई मतदान गर्न अपील गरेका छन् ।

मंगलबार विज्ञप्तिमार्फत आफूलाई साथ दिने र मतदान गर्ने महाधिवेशन प्रतिनिधिलाई दोस्रो चरणमा हुने मतदानमा देउवालाई भोट हाल्न आग्रह गरेका हुन् ।

उनले देउवाको आग्रहलाई स्वीकार्दै आफूले समर्थन गर्ने निर्णय गरेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको