कांग्रेस अपडेटः ३२२० मत गन्दा गगन २१०१, विश्वप्रकाश १२८७

लोकखबर
२०७८ पुष १, बिहीबार १५:०१

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदको निर्वाचनअन्तर्गत हालसम्म ३२२० मतगणना सकिएको छ ।

हालसम्म गगन थापाले अग्रता कायम राख्दै २१०१ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका विश्वप्रकाश शर्माको १२८७ मत छ ।

प्रकाशशरण महत १०६१ मतका साथ तेस्रो स्थानमा छन् ।ताजा मतपरिणाम यस्तो छ ?

गगन कुमार थापा २१०१
प्रकाश शरण महत १०६१
प्रदिप पौडेल ९७१
मिनेन्द्र रिजाल ५६६
राजाराम कार्की ७५
विश्व प्रकाश शर्मा १२८७

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको