मकवानपुरको देउराली नजिक सुमो दुर्घटना
मकवानपुर । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिकाको देउराली नजिक टाटा सुमो दुर्घटना भएको छ ।
हेटौंडा-भीमफेदी-काठमाडौं जोड्ने छोटो मार्गको भीमफेदी-कुलेखानी खण्ड अन्तर्गत देउराली नजिक केहि बेर अघि उक्त सुमो दुर्घटना भएको हो ।
घटना स्थलमा प्रहरी गईरहेको र थप विवरण आउँन बाँकी रहेको ईलाका प्रहरी कार्यलय भीमफेदीले जनाएको छ । खबरब्रेक











































