नेकपा (एस)का पोलिटव्यूरो सदस्य एमालेमा प्रवेश
नेकपा एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य तथा पूर्व मन्त्री यदुबंश झा नेकपा एमालेमा प्रवेश गरेका छन् ।
उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरका हु्न् ।
झा मधेशका प्रभावशाली नेताका रुपमा परिचित छन् । पछिल्लो समय माधवनेपाल नेतृत्वको नेकपा (एस) परित्याग गरेर एमाले प्रवेश गर्नेको संख्या बढेको छ ।











































