नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ५२ पुग्यो

लोकखबर
१६ श्रावण २०७७, शुक्रबार १०:२७

मकवानपुर । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ५२ पुगेको छ । बिहीबार तीनजनाको मृत्यु भए पछि कोरोनाका कारण ज्यान गुमाउनको संख्या ५२ पुगेको हो ।

हालसम्म नेपालमा १९ हजार ५४७ मा कोरोना संक्रमण देखिसकेको छ । यसमध्ये १४ हजार २४८ जना निको भइसकेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बिहीबार २२७ जना निको भएर डिस्चार्ज भएका थिए भने २७४ कोरोना संक्रमित थपिएका थिए ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*