बीपी प्रतिष्ठानमा एक संक्रमितको मृत्यु

लोकखबर
२३ श्रावण २०७७, शुक्रबार ११:५२

मकवानपुर । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमतिको मृत्यु भएको छ ।

जनकपुरबाट रिफर भई बिहीबार राति प्रतिष्ठान ल्याइएका २५ वर्षीय युवकको मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मृतक मिर्गौलाको नियमित डाइलाइसिस गराउनुपर्ने बिरामी थिए ।

सिरहाको गोलबजार निवासी ती युवकको प्रतिष्ठानमा डायलासिस गर्दै गर्दा गए राति नै मृत्यु भएको थियो । उनलाई सातामा दुई पटकसम्म डाइलासिस गर्दै आएको परिवारले जानकारी दिएको डा. सापकोटाले बताए ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*