सुनको मुल्य आज स्थिर, कतिमा हुँदैछ कारोबार

लोकखबर
३१ भाद्र २०७७, बुधबार १२:३१

मकवानपुर ।आज सुन चाँदीको मूल्य स्थिर छ ।

मंगलबार सुन प्रतितोला ६ सयले बढेको थियो । आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार ९६ हजार ९ सय कायम भएको थियो । मंगलबार ९७ हजार ५०० मा कारोबार भएको सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९७ हजार छ । त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला १,३४० कायम रहेको महासंघले जनाएको छ ।

खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*