अधिकारीले गरे खाद्यान्न सहयोग

लोकखबर
३१ भाद्र २०७७, बुधबार २१:०९

मकवानपुर । मकवानपुरको हेटौंडा ५, निवासी नारायण अधिकारीले हेटौंडा ५, पिप्लेमा रहेको बालज्योति माविस्थित अपांगता भएका बालबालिकालाई अध्ययनमा सघाउ पुर्‍याउँन खाद्यान्न सहयोग गरेका छन् ।
आफ्ना बाबुको सम्झनामा आवश्यक खाद्यान्न सहयोग गरेका हुन् ।
बालज्योति माविमा अपांगता भएका बालबालिकालाई खाना सहित आवासको व्यवस्था रहेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*