भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरूषको मृत्यु

लोकखबर
४ आश्विन २०७७, आईतवार ११:४२

मकवानपुर । बाँकेका एक कोरोना संक्रमित पुरूषको उपचारका क्रममा मृत्यु भएको छ ।

नेपालगगञ्ज उपमहानगरपालिका २१ पुरैना का ५९ वर्षीय पुरुषको शनिबार राति साढे ११ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

भदौ २० गते स्वास्थ्यमा समस्या देखिएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएका संक्रमित पुरूषको दुबै फोक्सोमा निमोनिया भएर मृत्यु भएको उनले जानकारी दिए ।

योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४०२ पुगेको छ ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*