२४ घण्टामा विश्वमा कोरोनाले ३ हजार ६९४ को मृत्यु

मकवानपुर । पछिल्लो २४ घण्टामा विश्वमा ३ हजार ६९४ कोरोना संक्रमितको ज्यान गएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म १० लाख ४० संक्रमितको मृत्यु भइसकेको छ ।
संक्रमितको संख्या ३ करोड ३२ लाख ४९ हजार ५६३ पुगेको छ । बाह्रखरी डटकमबाट