१६ वर्षीया किशोरी बलात्कारको आरोपमा पक्राउ

मकवानपुर । भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका ४, सेर्माथान बस्ने २४ वर्षीय अरुण लामा छन् ।
महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई भक्तपुर नगरपालिका ९ च्यामासिंहबाट पक्राउ गरेको हो । बाह्रखरी डटकमबाट