तोलाको ४ सय रुपैयाँ सस्तियो सुन, चाँदीको भाउ स्थिर

लोकखबर
१९ आश्विन २०७७, सोमबार १२:५३

मकवानपुर । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला ९४ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९४ हजार १ सय रुयैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै तेजाबी सुन पनि ४ सयले नै सस्तो बनेर प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

चाँदीको मूल्य भने अघिल्लो दिनकै बराबर प्रतितोला ११ सय ८० रुपैयाँ छ ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*