कोरोना कहर :राजधानीका तीनवटा यातायात कार्यालयका सबै सेवा अनिश्‍चितकाल बन्द

लोकखबर
१९ आश्विन २०७७, सोमबार १३:२१

मकवानपुर । कर्मचारीलाई कारोना संक्रमण देखिएपछि राजधानीका यातायात कार्यालय बन्द भएका छन् ।

ठूलो भर्‍याङ र जगातीस्थित चालक अनुमतिपत्र कार्यालय तथा गुर्जुधरास्थित मोटरसाइकल कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

तीनवटै कार्यालयका सेवा अर्को सूचना नआउन्‍जेलसम्मका लागि बन्द गरिएको छ ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*