बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु

मकवानपुर । बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत एक महिलको मृत्यु भएको हो।
अस्पतालका अनुसार आइतबार साँझ ८ बजे मृत्यु भएकी ६५ वर्षीया महिलाको आज बिहान कोरोना पोजिटिभ रिपोर्ट आएको हो।
बुटवल उपमहानगरपालिका-१३ निवासी उनलाई आइतबार बिहान ९ बजे अस्पतालको फिबर क्लिनिक आइसोलेसनमा भर्ना गरिएको थियो।स्वास्थ्यखबर डटकमबाट