सदस्यहरुको हितमा काम गर्नेछु : अध्यक्ष सुधीर थापा
मकवानपुर । मकवानपुरमा रहेका साना तथा मझौला यातायात संचालन गर्ने विभिन्न ९ वटा यातायात कम्पनी मिलेर संयुक्त अटो यातायात महासंघ मकवानपुर निर्माण गरिएको छ । महासंघको नेतृत्व सुधीर थापाले गरेका छन् । थापाको अध्यक्षतामा गठित १८ सदस्यीय महासंघ निर्माणको उद्देश्य, आगामी योजना लगायत विषयमा लोकखबर डटकमका लागि शिव चौलागाईंले अध्यक्ष थापासंग कुराकानी गरेका छन् । सुनौं उनीसंग गरिएको कुराकानी ।