देउवालाई कल्याण गुरुङको पनि समर्थन

लोकखबर
२०७८ मंसिर २८, मंगलवार १५:३२

काठमाडौं । नेपाली काँग्रेसको पहिलो चरणको मतदानमा सभापतिका उम्मेदवार रहेका कल्याण गुरुङले दोस्रो चरणको चुनावमा शेरबहादुर देउवालाई समर्थन गर्ने बताएका छन् ।

उनले एक भिडियो सम्बोधनमार्फत आफूले देउवालाई समर्थन गरेको घोषणा गरेका हुन् ।

दोस्रो चरणको चुनावमा देउवालाई बहुमत दिलाउनका लागि देउवालाई पूर्ण समर्थन गर्ने निर्णय गरेको उनको भनाई छ । उनले पहिलो चरणको चुनामा २२ भोट ल्याएका थिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको