कांग्रेस सभापतिमा देउवा विजयी

लोकखबर
२०७८ मंसिर २९, बुधबार १२:२९

काठमाडौं। नेपाली कांग्रेस सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन।

पहिलो चरणमा मत संख्याको ५१ प्रतिशत पुर्याउन नसक्दा पुनस् दोस्रो चरणमा मतदान भएको थियो।

दोस्रो चरणको मतदानमा देउवाले २७२४ मत प्राप्त गरेका थिए भने उनका निकटतम शेखर कोइरालाले १८१७ मत प्राप्त गरेका छन।

निर्वाचित भएसँगै देउवा पुनः आगामी कार्य कालका लागि सभापति बनेका छन।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको