सहमहामन्त्रीमा चौधरी सय मतले अगाडि

लोकखबर
२०७८ पुष २, शुक्रबार १४:३०

नेपाली काँग्रेस थारू तर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरीले अग्रता लिएका छन् ।

काँग्रेस पार्टी कार्यालय सानेपामा थारू तर्फका सहमहामन्त्रीको १ हजार मत गणना हुँदा उमाकान्तले ५४२ मत पाएका छन् । त्यस्तै तेलुलाल चौधरीले ४४२ मत पाएका छन् ।

उमाकान्तले एकसय मतको अग्रता लिएका छन् । उमाकान्त शेरबहादुर देउवा प्यानलका हुन् भने तेजुलाल शेखर कोइराला समूहका उम्मेदवार हुन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको